Shikhar Insurance

यी हुन् आज १० धेरै गुमाउने कम्पनीहरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:२२
NIMB
Nabil Bank

काठमाडौं। साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.४६ अंकले बढेर २०६२.०३ को बिन्दुमा बजार बन्द भएको छ ।

बिहीबार ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज मैलुङ खोला जलविद्युत कम्पनीको लगानिकर्ताले सर्वधिक गुमाएका छन् । कम्पनीको सेयर ५.७० प्रतिशतले अथवा प्रतिकित्ता ३३ रुपैयाँले घटेर प्रतिकित्ता ५ सय ४६ रुपैयाँ पुगेको छ ।

साथै, पोग्रेशिभ फाइनान्सको ५.५८ प्रतिशत, महुली लघुवित्तको ५.४२ प्रतिशत, रिभर फल्स पावरको ५.१५ प्रतिशत, हिमालयन पावर कम्पनीको ४.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्