Shikhar Insurance

आज एभरेष्ट बैंकको एटिएम सेवा बन्द

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंकको एटिएम सेवा आज अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै शुक्रबार आज १२.४५ देखि २.४५ बजेसम्म अवरुद्ध हने जानकारी गरेको हाे ।

बैंकले उक्त समयमा सर्भर मेन्टेन्स अपग्रेडेशन गर्न लागेको हुँदा एटिएम सेवाहरु (डेबिट, क्रेडिट, ई–कमर्स र डलर कार्ड) अवरुद्ध हुने बैंकले जानकामरी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्