Shikhar Insurance

एनएमबि बैंककाे ३९ हजार कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राजु शाक्यको नाममा रहेको ३९ हजार ६ सय २५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिवन कार्यालय बबरमहल काठमाडौंमा आइपुग्ने गरि निवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद नभएको खण्डमा कानुन बमोजिम कम्पनीले अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्