Shikhar Insurance

कुमारी बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी बाल कृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १४ हजार १ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । उक्त सेयर खरिद गर्न इच्छुकहरुले कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल, नागपोखरी आईपुग्ने गरी आवश्यक कागजात पेश गर्नुपर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्