Shikhar Insurance

महुली लघुवित्तको सेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी दुर्गा नन्द चौधरीको नाममा रहेकने २ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनीलाई बिक्री खुल्न गरेको तर सेयर बिक्री नभएपछि सर्वसाधारयालाई बिक्री खुल्ला गरेको सूचना मार्फत उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिद गर्ने इच्छुक सर्वसाधारण सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरणमा आवेदन पेश गर्ने सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले  तोके बमोजिम हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्