Shikhar Insurance

सपोर्ट लघुवित्तको स्वतन्त्र सञ्चालकमा कर्ण नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार ११:१९
NIMB
Nabil Bank

काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्णलाई नियुक्त गरेको हो ।

कम्पनीले कर्णलाई फागुन ६ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्