Shikhar Insurance

प्रतिकित्ता ३ सय १५ रुपैयाँमा फर्स्ट माइक्रोफइनान्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ७, सोमबार १०:०३
NIMB
Nabil Bank

काठमाडौं । फर्स्ट माइक्रोफइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर १ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको  प्रतिकित्ता न्युनतम मूल्य ३१५ रुपैयाँ रहेको छ । उक्त सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुले खरिदको लागि आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, वा प्रभु बैंक लिमिटेड, बबरमहलमा खरिद मूल्य र कित्ता खुलाई शिलबन्दी निवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्