Shikhar Insurance

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, शौक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक (खुल्ला) पदको लागि केही सख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि उम्मेदवारको शौक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने र लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य अनुभब भएको हुनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, योग्यता पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी आजको मितिबाट फागुन २७ गतेसम्म कम्पनीको वेबसाइट https://laxmilaghu.com.np मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्