Shikhar Insurance

घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक हाइड्रोको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार घलेम्दी हाइड्रो लिमिटेडको  हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २०० प्रतिशत बापतकाे १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्