Shikhar Insurance

साविकको ज्योति लाइफकाे नाफा रिजर्भ कोषमा राख्ने सूर्य ज्योतिकाे निर्णय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । कम्पनीको १० गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साविक ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय गरेको कम्प नीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्