Shikhar Insurance

सिंहदरबार जान नपाएपछि मिटरब्याजी पीडितहरुले सडकमै गरे विराेध प्रदर्शन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १५:५१
NIMB
Nabil Bank

काठमाडाैं । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर बिरोध जनाए । प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर बिरोध जनाएका छन् । उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।

 


न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्