Shikhar Insurance

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १५:१९
NIMB
Nabil Bank

काठमाडौ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा बजार बन्द भएको हो ।

आज ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर किनबेच हुँदा ३ अर्व ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज आईतबार दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडमा १०.०० प्रतिशत र मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडमा १०.०० प्रतिशतले नकरात्मक सर्किट लागेको हो । साथै, साम्लिङ पावर कम्पनी लिमिटेडमा ९.५९, बलेफि हाइड्रोपावर लिमिटेडमा ९.२१ प्रतिशतसहित २३८ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्