Shikhar Insurance

शाइन रेसुङ्गाको १०.५० प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । शाइन रेसुङ्गाको १०.५० प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

शाइन रेसुङ्गाको ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । उक्त बोनस सेयर फागुन १३ गते नेप्सेमा सुचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्