Shikhar Insurance

दुई कम्पनीको ७७ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १६:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र शिवम सिमेन्टको बोनस बापत कुल ७७ लाख ६४ हजार ७ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल इन्स्योरेन्सको  १० प्रतिशत  बापतको १४ लाख ९४ हजार ७ सय ६६ कित्ता सेयर  नेप्सेमा सूचीकृत भएको छ । साथै, शिवम सिमेन्टको १४.२५ प्रतिशत बापतको ६२ लाख ७० हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको मुनाफाबाट कम्पनीले आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्