Shikhar Insurance

माथिल्लो मैलुङ खोलाका महा–प्रबन्धक प्रसाईकाे राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १०:२५
NIMB
Nabil Bank

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धकले राजिनामा दिएका छन् । कम्पनीको फागुन १३ गते बसेको संचालक समिति बैठकको निर्णय अनुसार कांगडा प्रसाईले दिएको राजिनामा सोही दिनबाटै लागु हुने गरी स्वीकृत गर्ने निर्णय कम्पनीले गरेको हो ।

साथै, बैठकले महा–प्रबन्धकको नियुक्ती नभएसम्मका लागि संचालक समितिको तर्फबाट संचालक सदस्य अजय कार्कीलाई महा–प्रबन्धकको अख्तियारी प्रदान गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्