Shikhar Insurance

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, कुनले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बजार बन्द भएको हो ।

आज सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर किनबेच हुँदा २ अर्व १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा १०.०० प्रतिशतले नकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडमा ८.७७ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५.५६ प्रतिशतसहित ९९ कम्पनीको सेयरमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्