Shikhar Insurance

सोमबार सोनापुर मिनरल्सको ९ करोड ७१ लाख कारोबार, यी १० कम्पनीले कमाए सर्वाधिक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (नेप्से) १३.२८ अंकले बढेर १९९२.३० को बिन्दुमा बन्द भएको छ । आज दोहोरो अंककले नेप्से बढ्दा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

कम्पनीको सोमबार ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ३८रुपैयाँ ६० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, हिमालयन रि इन्स्योरेन्स, शिवम सिमेन्ट, गोर्खाज फइनान्स, सन नेपाल लाइफ एनआइ सि एशिया बैंक, आज सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्