Shikhar Insurance

प्रतिकित्ता एक सय पाँच रुपैयाँमा कामना सेवा विकास बैंककाे तीन लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १०:३४
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ९ हजार ८ सय ९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको खरिद बिक्री प्रतिकित्ता मूल्य १ सय ५ रुपैयाँ रहेको छ ।

उक्त सेर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, व्यक्ति ,अन्य कम्पनी, संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन आजदेखि फागुन २२ गतेसम्म खरिदकर्ताले न्युनतम सबै कित्ताको लागि प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्