Shikhar Insurance

एशियन लाइफको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी काठमाडौंमा आवेदन पेश सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सेयर संख्या खुलाएको छैन उक्त सेयरको बिक्रीमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्