Shikhar Insurance

दोर्दी खोलालाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न आयोगले दियो स्वीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृत पाएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकको निर्णय अनुसार चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको हो ।

१२ मे.वा. क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रवद्र्धक यस कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि गत माघ १९ गते आयोगमा पत्र पठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्