Shikhar Insurance

बिष्णु पौडेल अर्थ मन्त्री बन्ने हल्लाले सेयर बजारमा उछाल, २० मिनेटका लागि बजार बन्द

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार ११:२४
NIMB
Nabil Bank

काठमाडौं। पुर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने हल्लाले सेयर बजारमा उछाल आएको छ। सोमबार बजार खुलेको १० मिनेटमै ७९.२९ अंकले बजार बढेको हो।

कुल नेप्से परिसुचक ४.०४ प्रतिशतले बजार बढेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले नेपाली काग्रेंस सहितको दलको गठबन्धनलाई छाडेर नयाँ मन्त्रिमण्डल बनाउने तयारी गरेसँगै बजारमा सकारात्मक तरगं देखिएको हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्