Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर हितग्राही जम्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हितग्राहीको खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ । बैंकले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस सेयर हितग्राहीका डिम्याट खातामा जम्मा गरेको हाे ।

बैंकले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको खातामा बोनस सेयर जम्मा गराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्