Shikhar Insurance

आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७०.३१ अंकले घटेर २००७.६९ मा पुगेको हो ।

मंगलबार ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल (बालाजु) लिमिटेडको १०.०० प्रतिशत, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९.९९ प्रतिशतले सर्किट लागेको हो । साथै, बोटलर्स नेपाल तराई लिमिटेडको ९.४५ प्रतिशत, प्रभु इन्स्योरेन्स लिमिटेडको ८.६४ प्रतिशत सहित २२९ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्