Shikhar Insurance

मेटाको सर्भर डाउन, फेसबुक र इन्स्टाग्राम चल्न छाडे

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार २१:५२
NIMB
Nabil Bank

काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएका हुन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार मेटा कम्पनीको सर्भर डाउन भएको छ । मंगलबार दिउँसो देखि नै फेसबुकमा केही समस्याहरु देखा परेका थिए । साझदेखी भने फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अचानक लग आउट भएका हुन्  । मेटाले सेवा अवरुद्ध भएको बारे केही प्रतिक्रिया दिएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्