Shikhar Insurance

अप्पर तामाकोशीको १०० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अप्पर तामाकोशीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार अप्पर तामाकोशीको १०० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

अप्पर तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । उक्त बोनस सेयर फागुन २३ गते नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, कम्पनीको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्