Shikhar Insurance

गुराँस लघुवित्तद्धारा विभिन्न पदको लागि कर्मचारी माग, शैक्षिक याेग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १०:१३
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एधक सुचना प्रकाशन गदै सुपरभाईजर (शाखा प्रमुख) १, वरिष्ठ सहायक ५, सहायक केही, कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि स्नातक तह देखि प्लटु सम्म उत्तिर्ण  गरी दुई वर्ष कार्यअनुभब भएको नागरीकलाई मान्यता दिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट चैत १३ गते  कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्