Shikhar Insurance

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थासक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति कित्ता लिने हो खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरीमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको दिनभित्र कुनै पनि आवेदन नपरेको खण्डमा बैंककले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्