Shikhar Insurance

आरम्भ चौतारी लघुवित्तले सेयरधनीलाई बनायाे निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

साथै, कम्पनीकोले गत वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरिसकेकाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्