Shikhar Insurance

कारोबार खुल्ला भएकाे १९ मिनेटमा एक लघुवित्तको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार ११:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार खुल्ला भएको १५ मिनेटमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार विन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर १० प्रतिशत अथवा ८६ रुपैयाँ ९० पैसाले बढेर ले बढेर प्रतिकित्ता ९ सय ५५ रुपैयाँ ९० पैसा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समाचार तयार गर्दा सम्म नेप्से परिसुचक २४.१८ अंकले बढेर २०७६.८३ मा पुगेको छ । यो समाचार तयार पादा ११:१९ भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्