Shikhar Insurance

एक विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज ( नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको १३ लाख ५३ हजार १ सय २८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्