Shikhar Insurance

आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५८.५८ अंकले बढेर २१११.२४ मा पुगेको हो ।

आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेमा ५८.५८ अकंले बृद्धि भएपनि केही कम्पनीको सेयर मूल्यमा भने गरावट आएको छ । आज हिमालयन ८०-२० को २.५७ प्रतिशत, मैलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको २.५३ प्रतिशत सहित ३४ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्