Shikhar Insurance

नेरुडे मिर्मिरे लघुवित्तको भोलिदेखि सेयर कारोबार रोक्का

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फागुन ३० गतेदेखि रोक्का हुने भएको छ । दुई संस्था फागुन २३ गतेको पत्र अनुसार एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई फागुन ३० गतेबाट एकिकृत कारोबार सुरु हुने भएकाले सो दिनबाट सेयर रोक्का रहने व्याहोरा कम्पनीले एक सूचना मार्फत जानकारी दिएको हो ।

साथै, मर्जर प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार रोक्का हुने जानकारी कम्पनीले गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्