Shikhar Insurance

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २.४८ अंकले घटेर २१०८.७२ मा पुगेको हो ।

आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशतले सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५८ प्रतिशत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.२२ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.०३ प्रतिशत सहित १२८ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्