Shikhar Insurance

अपर तामाकोशी हाईड्रोपावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौँ कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २.४८ अंकले घटेर २१०८.७२ मा पुगेको हो ।

आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज एक कम्पनीको सेयरमा नकरात्मक सकिट लागेको छ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको १०.०० प्रतिशतले नकरात्मक सर्किट लागेको हो । साथै, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ४.५७ प्रतिशत, सिद्धार्थ इक्वीटी फण्डको ३.२० प्रतिशत सहित १५६ कम्पनीको सेयरमा ओरालो लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्