Shikhar Insurance

बुधबार शिवम सिमेन्टसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २.४८ अंकले घटेर २१०८.७२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । बुधबार कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ ।  कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४८ रुपैयाँ १० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, हिमालयन रि इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, गोर्खज फाइनान्सका सर्वाधिक कारोबार भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्