Shikhar Insurance

कालिका लघुवित्तद्धारा विभिन्न पदमा ८६ जना कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १०:३४
NIMB
Nabil Bank

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी बरिष्ठ सहायक १३ जना, सहायक २३ जना, कनिष्ठ सहायकमा ५० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त पदको लागि स्नातक तह देखि एसएलसी वा एसईई उत्र्तीण गरेको नेपाली नागरीकलाई मान्यता दिने सूचनामा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत्र १५ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्