Shikhar Insurance

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् । सेयर खरिद गर्न ईच्छुक विद्यमान सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं बानेश्वरस्थित कानून विभागमा लिखित आवेदन पेश गर्नु पर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिद नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्