Shikhar Insurance

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्कट

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १५:११
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ मा पुगेको हो ।

आज ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आईतबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको १०.०० प्रतिशतले सर्किट लागेको हो । साथै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५६ प्रतिशत, मानुशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७५ प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.४३ प्रतिशत सहित १०५ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्