Shikhar Insurance

१०.६२ अंकले घट्यो सेयर बजार, ३ अर्ब माथि कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.६२ अंकले घटेर २०७०.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०४ कम्पनीको ८४ लाख ४ हजार ७६ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँको बारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ७६ रुपैयाँ रहेको छ ।

साथै, आज १५० कम्पनीको सेयर मूल्य घट्दा ८४ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने वीन लेपाल लघुवित्त वित्तियसंस्थाको सेयर सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्