Shikhar Insurance

शिवम सिमेन्टकाे ४१ करोड बढी काराेबार, अन्य कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.६२ अंकले घटेर २०७०.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ७६ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, शिवम सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, घोराहि सिमेन्ट, गोर्खज फाइनान्स, हिमालयन रि इन्स्योरेन्सका सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्