Shikhar Insurance

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । नेरुडे मिर्मिरेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआईका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार सुरु गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्