Shikhar Insurance

सानिमा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी टेकराज निरौलाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम मूल्य १ सय ४५ रुपैयाँ रहेको छ । उक्त सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यलय नारायणचौर नक्सालमा आइपुग्ने गरी आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । तोकिएको समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिद नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा बिक्री खुल्ला गर्ने सूचनामा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्