Shikhar Insurance

आज यी पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ मा पुगेको हो ।

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गोर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्सपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

साथै, मिड सोलु हाईड्रोपावर लिमिटेडको ७.१४ प्रतिशत, हिमालयन हाईड्रोपावर लिमिटेडको ५.२३ प्रतिशत सहित १७६ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्