Shikhar Insurance

नेप्से बढेपनि यी कम्पनीको सेयरमा गिरावट

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ मा पुगेको हो ।

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज सेयर बजारमा झिनो अंकको सुधार भएपनि केहि कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । मानुशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.१५ प्रतिशत, एनएमबि बैंक लिमिटेडको २.७३ प्रतिशत सहित १०९ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्