Shikhar Insurance

६.२४ अंकले घट्यो सेयर बजार, ३ अर्ब माथि कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ मा पुगेको हो ।

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ । मंगलबार शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज १५६ कम्पनीको सेयर मूल्य घटेको छ । १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्