Shikhar Insurance

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद मूल्य भने खुलाएको छैनन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर बिक्रीमा ल्याएको थियो तर, सो अवधिमा सेयर खरिद नगरेपछि बैंककले सर्वसाधारणहरुको लागि बिक्री खुल्लन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सेयर खरिदको लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको दिन देखि ७ दिनभित्र आवश्यक कागजात संकलन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारमा गई आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्