Shikhar Insurance

सूर्य ज्योतिले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । सूर्य ज्योतिले आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपैयाँको १०.२६ प्रतिशत बोनस र नगद लाभांश(कर प्रयोजन) बापत २४.७४ प्रतिशत गरी कुल ३५.०० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् कार्यान्वयन गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्