Shikhar Insurance

सिजीले ल्यायो बम्पर योजना, दुई जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । सिजी ब्राण्डले नयाँ वर्ष-२०८१ को उपलक्ष्यमा “नयाँ सोचौं, नयाँ रोजौं”नयाँ उपहार योजना लिएर आएको छ । सिजीले सामाग्रीहरु खरिद गर्दा बम्परमा दुई जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर ल्याएको हो ।

‘आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्नै ब्राण्ड सिजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्नुहुनेछ’ कम्पनीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

यो योजनामा सहभागी हुन ग्राहकहले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्ने कम्पनीले जनाएको छ । यो योजना चैत्र २३ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्