Shikhar Insurance

सिंगटी हाइड्रोको लिलामी बोलपत्र आज खोल्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलाम बिक्रीमा राखेको शत प्रतिशत हकप्रद सेयरकाे  गोप्य शिलबन्दी बोलपत्र चैत २७ गते (आज) खोल्ने भएको छ । कम्पनीले सेयर बिक्रीको लागि चैत १२ गते देखि २० गतेसम्म ४६ लाख ११ हजार ५ सय ३९ कित्ता सेयरमा आवेदन खुल्लाएको हो ।

उक्त सेयरमा परेको बोलपत्र चैत २७गते (आज) ग्रिन लिभ्स रेष्टुरेन्ट, नक्साल, काठमाडौंमा बिहान ८ बजे खोलेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, मुक्तिनाथ क्यापिटल लिमिटेडको फेसबुक लाइभ मार्फत लगानीकर्तालाई बोलपत्र खोलिएको प्रत्यक्ष देखाईने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्