Shikhar Insurance

बुधबार हिमालयन रिको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

बजार दोहोरो अंकले घटेपनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ हजार १० रुपैयाँ २० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, गोर्खज फाइनान्स, नेपाल फाइनान्स, पोखर्ज फाइनान्स, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्